Exclusive :–


Tuesday, May 11, 2010

नेपाली लोकदोहोरी गीतहरु


आफ्नो लोक सस्कृति र परम्परालाई सम्मान गरौ। अनी लोक भाकाका शुशेलीहरु लाई सधैं सुन्नेगरौ लोक दोहोरी भिडियोहरु हेर्ने गरौ अनी मात्र हाम्रो लोक सस्कृति र परम्पराको सम्रक्षणमा ठुलो टेवा पुग्ने छ। हाम्रो देश, हाम्रो समाज,अनी हाम्रो लोक भाका प्यारो भन्दा प्यारो छ।


  ::Watch Online Nepali Lok-Dohori Videos Songs Here::

यहाँ तल बक्सभित्र केही नेपाली लोक-दोहोरीका भिडियो गीतहरु छन। 
बक्स भित्र भएका भिडियोका गीतहरु हेर्नलाई माउस लाई बक्स भित्र 
दाँया पट्टी बिस्तारै Scrolling गर्नुहोस्। 
र तपाईंलाई यहाँ भएका पनपर्ने भिडियोका गीतहरु छानेर हेर्नुहोस्।  







0 comments:

Post a Comment