Exclusive :–


Thursday, June 10, 2010

विश्वकप २०१० South Africa मा->बाकी यहाँ छ।

Photobucket
Photobucket
World Cup Live हेर्नको लागि माथि तस्बिर मा क्लिक गर्नुहोस्।
Wold Cup Live हेर्नको लागि World Cup Schedule मा भएको समय लाई पर्खनुहोला।
World Cup 2010 "Matches and Schedule" हेर्नको लागि तलको ग्लोब-बल मा क्लिक गर्नुहोस्।  
salimsubba  
 FIFA World Cup 2010

FIFA 2010 World Cup in South Africa

::Groups and Teams::

* All times are South Africa Time


Group H
BRACHI
CIVHON
PRKESP
PORSUI

टोरेस चोटमुक्त
Fernando Torres spain
जोहानेसबर्ग -एएफपी)- लामो समय चोटका कारण मैदानमा उत्रिन नसकेका लिभरपुलका स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेस पूर्णरूपमा ठीक भएका छन् । उनले बुधबार विश्वकप तयारीका लागि खेलिएको अन्तिम अभ्यास खेलमा पोल्यान्डविरुद्ध दुई गोल गरे । उक्त खेल स्पेनले ६-० ले जित्यो । टोरेस दोस्रो हाफमा डेभिड भिल्लाको ठाउँमा परिवर्तित भएका थिए ।
Photo8
विश्वकप उद्घघाटन समारोहमा अफ्रिकनहरुले खुशीयाली मनाउदै गरेको भिडियो

0 comments:

Post a Comment