Exclusive :–


Tuesday, July 13, 2010

Read More को बारेमा सानो जानकारी

How to add Read More in Blogger
ब्लगमा कसरी Read More बनाउने त?
यदी तपाईंको ब्लग मा Read More को समस्या छ भने,
मैले यहाँ Read More को बारेमा केही समस्याको समाधान पेश गरेको छु।
सबै ब्लग को Template मा Read More link हुँदैन। तेसैले तपाईंले Blog मा Post गर्नु भएको कुराहरु लामो-लामो भएर बस्ने गर्दछ। र यसले गर्दा तपाईंको ब्लग नराम्रो देखिन सक्छ। यदी तपाईंको Blog मा Read More Link भएको खण्डमा तपाईंले आफ्नो ब्लग भित्र पेश भर्नु भएको Article हरुलाई छोटो बनाएर आफ्नो ब्लग को शोभा बढाउन सक्नु हुनेछ र तपाईंको ब्लग हेर्दा राम्रो पनि देखिन्छ।यसको लागि..


सर्बप्रथम: तपाईंले आफ्नो ब्लग लाई लगइन गर्नुस् अथवा खोल्नुस्, ब्लग खुले पछी ब्लग को Dashboard मा क्लिक गर्नुस् र त्यसपछी Layout अथवा Design मा क्लिक गर्नुस् र अनी तपाईंले Edit HTML मा क्लिक गर्नुस्। र त्यहाँ तपाईंले Download Full Template भन्ने Option मा क्लिक गर्नुस् र त्यसलाई Save गर्नुस्। र Download गरिसके पछी त्यो Download गरेको Template लाई पुन:Choose File मा गएर Upload गर्नुस्। अनी Expand Widget Template को सानो बक्समा टिक दिनुस्।
(Please Login to your Blogger Account, and go to Dashboard, Layout, and Edit HTML.
Because we will edit the HTML code, you need to create a back up for your template, click Download Full Template.
Check Expand Widget Template)
र Expand widget Template मा टिक दिईसकेपछी (Ctrl+F) key लाई थिच्नुस् र माथि सर्च बक्स मा यो Code <div class=’post-body’< अथवा  यो Code <div class=’post-body entry-content’< राखेर सर्च गर्नुस् सर्च बक्समा यि दुईमा एउटा Code राखीसके पछी Expand Widget Template को तल बक्स भित्र तपाईंले सर्च बक्स भित्र राख्नु भएको Code Highlighted भएको देख्नु हुनेछ। र यो Highlighted भएको Code को ठीक तल तपाईंले यो Code <b:if cond='data:blog.pageType == "item"'<
<style<.fullpost{display:inline;}</style<
<p<<data:post.body/<</p<
<b:else/<
<style<.fullpost{display:none;}</style< राख्नुस् र फेरी सर्च बक्स भित्र यो Code <p<<data:post.body/<</p< पहिले को जस्तै गरी राखेर हेर्नुस् Expand Widget Template को तल त्यहाँ यो सर्च बक्स मा राखिएको Code Highlighted भएको पाउनु हुनेछ र यसको तल यो Code <a expr:href='data:post.url'<Read Full Entry</a<
</b:if< राख्नुस् तपाईंले Read Full Entry लेखिएको ठाउमा Read More को टाइटल राख्न सक्नुहुनेछ। र यसलाई Save Template गर्नुस्।
Code Copy गर्नको लागि फुच्चेको टाउकोमा क्लिक गर्नुहोस्।
Photobucket
 र Save Template भएपछी
अन्त्यमा Setting मा जानुस् र त्यस पछी Formatting मा जानुस् र त्यहा तपाईंले तल Post Template box पाउनुहुनेछ र त्यहाँ बक्स भित्र यो Code राख्नुस् <div class="fullpost"<
</div< र यस लाई Save Setting गर्नुस्। अब तपाईंको Read More तयार भयो। अब तपाईं कुनै पनि कुरालाई Read More मा देखानुन सक्नुहुने छ। र तपाईंले Post गर्दा यसरी तल दिएको चित्र मा जस्तै गर्नु पर्ने हुन्छ तपाईंले Read More भन्दा पहिले देखाउनु पर्ने भागलाई यो Code <div class="fullpost"< को माथि राख्नुस् र Read More मा देखाउने भागलाई यो Code <div class="fullpost"< को तल राख्नुस्।
Read More link Post गर्नको लागि यो तल को चित्र हेर्नुस्..
 Enjoy with making Read More

0 comments:

Post a Comment